२३ बैशाख २०७८, बिहीबार / May 6, 2021

भजनी नगरपालिका वडा न ८ का बाढी प्रभावितहरुलाई नगद सहित खानेपानी तथा सरसफाईका सामाग्री बितरण

मंगल बास्काेटे
१७ आश्विन २०७७, शनिबार १४:३३
185 Views

खेम पाण्डे
भजनी-१७ असोज कैैैलालीको भजनी नगरपालिका वडा नम्बर ८ बाढी पीडित लाइ टुटि, तथा ढक्कन सहित ३५लिटरको बाल्टिन, हातधुने सावुन ३ सय७५ग्राम पानी निर्मलिकरण पिउस ३ सय एमएल सहित का सामाग्री वितरण गरिएको छ । उक्त सामाग्री भजनी नगरपालिका वडा नं ८का वडा अध्यक्ष पंकज चौधरी द्वारा बितरण गरेको हो। कार्यक्रम मा भजनि नगरपालिका कार्यपालिका सदस्य चन्दकला बिक, सदस्य कृष्ण लाल धमाला, फायाँ नेपालका अनुगमन तथा अभिलेख संयोजक शेरबहादुर बस्नेत ,फायाँ नेपाल कार्यक्रम संयोजक सचिन्नद जोशी, बाढी पीडित सर्घष समितिका संयोजक अजय तिमिल्सिना, प्रहरी चौकी इन्चार्ज यज्ञराज खड्का, जेष्ठ नागरिक नर बहादुर चन्द,खेमराज काफ्ले,पत्रकार प्रकाश शाह उक्त सामाग्री ३ सय ४४ घरधुरी दिएको छ भने बाढी प्रभावित जेष्ठ महिला ,एकल महिला ,गर्भवती, सुत्केरी र अपाङ्ग भएका महिला हरुको लागि अत्यावश्यक सामग्री खरिद गर्न नगद हस्तान्तरण २हजारका दरले १सय ८०जना महिलालाइ वितरण गरिएको छ। साथै बाढी प्रभावित समुदायमा का २सौ ७५घरधुरीका नल्का मर्मत सम्भार तथा निर्मलकरण काम गर्ने भनेका छन्। कार्यक्रम कैलाली बाढी प्रतिकार्य परियोजना भजनी नगरपालिका को समन्वय र फाया नेपाल तथा डिसिएको सहकार्य कार्यक्रम को सहजीकरण जया प्रसाद ढुंगाना ले गर्नुभएको थियो।खेम पाण्डे
भजनी-१७ असोज
कैैैलालीको भजनी नगरपालिका वडा नम्बर ८ बाढी पीडित लाइ टुटि, तथा ढक्कन सहित ३५लिटरको बाल्टिन, हातधुने सावुन ३ सय७५ग्राम पानी निर्मलिकरण पिउस ३ सय एमएल सहित का सामाग्री वितरण गरिएको छ । उक्त सामाग्री भजनी नगरपालिका वडा नं ८का वडा अध्यक्ष पंकज चौधरी द्वारा बितरण गरेको हो। कार्यक्रम मा भजनि नगरपालिका कार्यपालिका सदस्य चन्दकला बिक, सदस्य कृष्ण लाल धमाला, फायाँ नेपालका अनुगमन तथा अभिलेख संयोजक शेरबहादुर बस्नेत ,फायाँ नेपाल कार्यक्रम संयोजक सचिन्नद जोशी, बाढी पीडित सर्घष समितिका संयोजक अजय तिमिल्सिना, प्रहरी चौकी इन्चार्ज यज्ञराज खड्का, जेष्ठ नागरिक नर बहादुर चन्द,खेमराज काफ्ले,पत्रकार प्रकाश शाह उक्त सामाग्री ३ सय ४४ घरधुरी दिएको छ भने बाढी प्रभावित जेष्ठ महिला ,एकल महिला ,गर्भवती, सुत्केरी र अपाङ्ग भएका महिला हरुको लागि अत्यावश्यक सामग्री खरिद गर्न नगद हस्तान्तरण २हजारका दरले १सय ८०जना महिलालाइ वितरण गरिएको छ। साथै बाढी प्रभावित समुदायमा का २सौ ७५घरधुरीका नल्का मर्मत सम्भार तथा निर्मलकरण काम गर्ने भनेका छन्। कार्यक्रम कैलाली बाढी प्रतिकार्य परियोजना भजनी नगरपालिका को समन्वय र फाया नेपाल तथा डिसिएको सहकार्य कार्यक्रम को सहजीकरण जया प्रसाद ढुंगाना ले गर्नुभएको थियो।

Latest समाचार