२५ बैशाख २०७८, शनिबार / May 8, 2021

मिसन आम्बेडकर नेपालले गर्यो बर्तमान राजनितीक निकासका लागि टीकापुरमा बहस

मंगल बास्काेटे
११ पुष २०७७, शनिबार १०:४१
139 Views

मिसन अम्बेडकर नेपालले बर्तमान राजनीतिक निकास तथा फरक घरको बहस गरेको छ । कैलालीको टीकापुरमा शनिवार राजनीतिक तथा सामाजिक ब्यक्तित्वका बिच बहस गरेको हो । मिशन अम्बेडकर नेपालका अध्यक्ष मनोज जैगडिको अध्यक्षतामा आयोजित बहसमा
बर्तमान राजनिकले नेपालका दलित ,जनजाति,मुस्लिम समुदायलाई छुन नसकेको टिप्पणी गरेक छन । बिगत देखि अहिले सम्मको ईतिहासमा यो पछाडि पारिएको समुदायलाई एउटा भोट बैंकका रुपमा सबै राजनीतिक पार्टिहरुले प्रयोग गरिरहेको हुदा अब एकबद्द भएर अगाडि बढ्नु पर्ने बहसमा बोल्ने बक्ताहरु बताएका छन ।
शिक्षित बनौ,संगठित हौ र संघर्ष गरौ भन्ने मुल नाराका साथ स्थापना भएको मिशन अम्बेडकर नेपालले दलित,जनजाति,मुस्लिम समुदायका पक्षा नेपालका विभिन्न जिल्लामा गएर दर्बिलो आवाज उठाउदै आएको छ । अम्बेडकर नेपालका अध्यक्ष जैगडीले अब पछाडी परेको समुदायका लागि मिशन अम्बेडकर नेपाल अभिभावक बन्ने बिश्वास ब्यक्त गरेका छन । ब्रह्माणबादिहरुका ठेकेदारहरुले सन्चालन गरेका बिभिन्न नामका पार्टिहरुले आफ्ना आसेपासे बाहेक यो समुदायलाई अगाडि बड्न नदिएको हुदा यो समुदायको राज्य सत्तामा पहुच मिशन आम्बेडकर नेपालले पुर्याउने दाबी गरेका छन ।
बहसमा दलित अगुवा दिर्घ तिरुवा,प्रेम SIबि.क (चट्टMNO का कमल घर्ती मगर,नेपाल दलित जनउत्थान टीकापुरका उपाध्यक्ष पदम टमट्टा,राष्ट्रिय कलाकार पर्वत जैगडी लगाएतको सहभागीता रहेको थियो ।

Latest समाचार