२४ बैशाख २०७८, शुक्रबार / May 7, 2021

कार्यकर्ता ल्याउन पठाइएका बस खाली फिर्ता

मंगल बास्काेटे
२४ पुष २०७७, शुक्रबार ०८:००
63 Views
कैलालीको धनगढीमा हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन हुने जनसभाको लागि नेता तथा कार्यकर्ता लिन हसुलिया पुगेको बस खाली फिर्ता भएको छ ।जनसभाको लागि नेताकार्य कर्ता लिन हसुलिया पुगेका ४ बस खाली फिर्ता भएको स्रोतले वनाए । आज धनगढीको खुलामञ्चमा प्रधानमन्त्रीको सम्बोधन हुदैछ ।यता नेकपाले जनसभामा ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको छ ।
Latest समाचार