३ बैशाख २०७८, शुक्रबार / Apr 16, 2021

कैलालीमा मोटरसाइकलको ठक्कर बाट एक बृद्ध महिलाको मृत्यु।

मंगल बास्काेटे
२५ चैत्र २०७७, बुधबार ०६:३३
19 Views

कैलालआ मोटरसाइकलको ठक्कर बाट एक बृद्ध महिलाको मृत्यु भएको छ।जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ पार्क रोड (चार कठ्ठा) नजिक मोटरसाइकलले ठक्कर दिदा ७२ बर्षिया पद्मा साउद को मृत्यु भएको हो । ठक्कर दिने चालक मोटरसाइकल लगेर फरार रहेको प्रहरीले बताएको छ । दुइजना सवार मोटरसाइकलले बाटो मै हिडि रहेकी वृद्ध महिलालाई ठक्कर दिएको थियो ।मोटरसाइकलको ठक्करबाट घम्भिर घाईते भएको साउदलाई उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको आफन्तले जानकारी दिएका छन । ठक्कर दिने मोटरसाइकल र चालकको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।

Latest समाचार