४ कार्तिक २०७८, बिहीबार / Oct 21, 2021

योङ्ग कम्युनिस्ट लिग (YCL)को प्रथम नगर सम्मेलन लम्कीमा सम्पन्न ,नगर अध्यक्षमा केशब शर्मा

मंगल बास्काेटे
११ बैशाख २०७८, शनिबार १०:१०
107 Views

योङ्ग कम्युनिस्ट लिग(YCL) नेपालको प्रथम नगर सम्मेलन कैलालीको लम्कीमा सम्पन्न भएको छ । योङ्ग कम्युनिस्ट लिग(YCL) नेपाल लम्कीचुहा नगर कमिटीको आयोजनमा प्रथम नगर सम्मेलन सम्पन्न भएको हो ।
योङ्ग कम्युनिस्ट लिग(ycl) नेपाल लम्कीचुहा नगर कमिटी संयोजक केशब शर्माको अध्यक्षतामा आयोजित सम्मेलनका प्रमुख अथिती नेकपा माओवादी(केन्द्र) लम्कीचुहा नगर इन्चार्ज रतन सुनार रहेका थिए ।
बिशिष्ट अथितिमा योङ्ग कम्युनिस्ट लिग(ycl) नेपालका केन्द्रिय सदस्य भरत न्यौपाने,नेकपा माओबादी(केन्द्र)का नगर कार्यवाहक अध्यक्ष लाल बहादुर कुमाल, योङ्ग कम्युनिस्ट लिग(ycl) नेपालका जिल्ला संयोजक वसन्त सिह कार्की लगाएत रहेका थिए ।
सम्मेलनका बिच केशब शर्माको अध्यक्षतामा ४१ सदस्यीय लम्कीचुहा नगर कमिटी बिस्तार बिस्तार गरिएको छ। जसको उपाध्यक्ष महेन्द्र प्याकुरेल,डेबिट जैसी,सचीवमा भुपेन्द्र चौलागाईं सह-सचीवमा केशब कार्की,गणेश भण्डारी,मिना कठायत,हिक्मत बि.क,कोषाध्यक्ष जुनिता सार्की रहेकी छन ।यस्तै
सदस्यहरुमा शिबराज प्याकुरेल,बचिष्ट प्याकुरेल,प्रकाश न्यौपाने,तिर्थ न्यौपाने,भिम कसेरा,बिजय न्यौपाने,रबिन्द्र न्यौपाने,अणरुद्र न्यौपाने,मोहन चौधरी,धिरज प्याकुरेल,सुजल भण्डारी,किरण चौधरी,राजेश बि.क,आशिष जैगडी,कृष्ण पाण्डे,खेम न्यौपाने,शंकर बि.क उमेश रावल,गंगा बहादुर बोहरा,शुसान्त बि.क,मनिष न्यौपाने,भिम न्यौपाने,बिरेन्द्र प्याकुरेल,गोर्ख टमट्टा लगाएतका रहेका छन ।
यस लगत्तै पार्टी संगको सहकार्यमा नगरका १० वटै वडामा कमिटी बिस्तार गरिने अध्यक्ष केशब शर्माले जानकारी दिएका छन । साथै यहि २२ गते धनगढीमा हुने योङ्ग कम्युनिस्ट लिग(ycl) नेपालको प्रथम जिल्ला सम्मेलनलाई सफल पार्ने अभियानमा नगर कमिटी जुटि सकेको उनले लम्की खबरलाई जानकारी दिए ।