२४ बैशाख २०७८, शुक्रबार / May 7, 2021

कैलालीको बर्दगोरियामा नदिमा डुबेर १० बर्षिया बालकको ज्यान गयो

मंगल बास्काेटे
१६ बैशाख २०७८, बिहीबार ०८:०७
9 Views

कैलालीको बर्दगोरियामा  नदिमा डुवेर एक बालकको ज्यान गएको छ । बर्दगोरिया गाउँपालिका १ भएर बग्ने काडा नदिमा डुबेर विहिबार एक बालकको मृत्यु भएको हो । गाउपालिकाको वडा नं. १ का स्थानीय टंक बहादुर बुढाका १० वर्षिय छोरा लाल बहादुर बुढाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

साथिहरुसंग नदिमा नुहाउन गएका उनको पौडी खेल्ने क्रममा नदिमा डुबेर मृत्यु भएको

ईलाका प्रहरी कार्यालय सड्कपुर बौनियाँका प्रहरी निरीक्षक भिम दत्त जोशीले जानकारी दिए ।

Latest समाचार