७ असार २०७८, सोमबार / Jun 21, 2021

भजनीमा ज्यान बचाउन अक्सिजन सहयोग अभियानको सुरु

मंगल बास्काेटे
१ जेष्ठ २०७८, शनिबार ०६:३७
43 Views

खेम राज पाण्डेय
भजनी–१ जेठ
भजनी प्राथामिक स्वास्थय केन्दमा कोरोना संक्रमणका बिमारीहरूको लागि अक्सिजन ब्यवस्थापनमा सहज होस भन्ने उद्देश्यले बाँचौ र बचाउँने अभियानलाई अक्सिजन सहयोग गर्नका लागि २०७८ वैशाख २९ गतेबाट अभियानको थालनी गरेको हो । अक्सिजनको अभावमा कुनै व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ उक्त अभियानको शुरुवात गरेको हो ।

अभियानको शुरुवात भएसँगै विभिन्न सहयोगदाताहरुले सहयोग रकम उपलब्ध गराउन थालेका छन् । बाँच्ने र बचाउँनेसँग आवद्ध देश तथा विदेशमा रहनु भएका नागरिकले सो अभियानमा स्वऐच्छिक सहयोग गर्न सक्नेछन् ।

अभियानका लागि भजनी रुन्द्र जोशी, सुरेन्द्र प्रसाद जैशी, पदम जैशी (नानु) हाल भारतबाट डम्मर साउद र अमृता कुश्मी रहेका छन भने बैंक खाता रुद्र जोशीको नाम खोलिएको छ । अहिले सम्म २लाख ८८ हजार ८सय ३२रुपैयाँ भन्दा बढी रकम संकलन भएको डम्मर साउद ले जानकारी दिएका छन् । अभियानमा देश, विदेशबाट १०० जनाको सहयोग रहेको सुरेन्द्र प्रसाद जैशीले बताएका छन्। सहयोगका लागि अभियानले सार्वजनिक रुपमा अपिल गरेको छ ।

मानवीय सेवाका लागि हार्दिक अपिल
खाता नम्बर तथा मोबाइल नः
न:
नाम : Rudra Joshi
खात नम्बर : 092800001423524
बैंकको नाम : Bank of Kathmandu मोबाइल नम्बर : Ncell 9814688999
NTC 9868527294
र देश बाहिरको लागि ime सेवा मार्फत पठाउन चाहनेहरूको लागि
नागरिकता नाम:
नागरिकता नम्बर :
मोबाईल नम्बर :
साथै ime द्वारा खातामा पठाउने चाहनेहरूका लागि :
नाम : Rudra Joshi
खात नम्बर : 092800001423524
बैंकको नाम : Bank of Kathmandu मोबाइल नम्बर : Ncell 9814688999
NTC 9868527294
थप जानकारीको लागि सम्पर्क नम्बर
सुरेन्द्र काफ्ले : 00977- 9848656908
00977- 9804633087 (नेपाल)
स्वतन्त्र नागरिक एकल आवाज( डम्मर सिंह साउद:) +91-8595441144 (भारत)
अमृता खुश्मी: 00977-9824658910 (नेपाल)
00977-9804665731 (नेपाल)
रुद्र जोशी : Ncell 00977 -9814688999( नेपाल)
NTC 00977 -9868527294