१७ मंसिर २०७८, शुक्रबार / Dec 3, 2021

मंसिर ८ गते पुर्व प्रधानमन्त्री प्रचण्ड कैलाली आउदै (यस्ता छन कार्यक्रम)

मंगल बास्काेटे
७ मंसिर २०७८, मंगलवार ०५:१४
68 Views

नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कैलाली आउने भएका छन् ।कैलालीका बिभिन्न स्थानमा हुने कार्यक्रममा सहभागि हुन मंसिर ८ गते (भोलि) पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहाल कैलाली आउन लागेका हुन ।

पार्टी अध्यक्ष प्रचण्डले नेकपा(माओवादी केन्द्र) बर्दगोरियाको पालिका अधिवेशनलाई बिहान ११ बजे सम्बोन गर्ने र त्यस पछि भजनी नगरपालिकाको नवनिर्मित कार्यपालिका भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा(माओवादी केन्द्र)का कैलाली जिल्ला अध्यक्ष लाल बहादुर सोडारी “दर्शन” जानकारी दिएका छन ।
जिल्लाका पूर्वी पालिकाका कार्यक्रम सम्पन्न पछि मंसिर ८ गते नै पार्टीको प्रदेश कमिटीलाई अध्यक्ष प्रचण्डे ले प्रशिक्षण दिने जिल्ला अध्यक्ष सोडारीले जानकारी दिएका छन ।
अध्यक्ष प्रचण्ड भोलि नै काठमाण्डौं फर्किने कार्यक्रम रहेको छ ।

 

Latest समाचार