लम्की–२५ असार
कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट ल्याएको छ । गत जेठ २१ गते नै निति तथा कार्यक्रम ल्याएको नगरपालिकाले सोमवार आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि १ अर्ब १० करोड ६६ लाख ११ हजार अनुमानि बजेट ल्याएको हो ।
जस तर्फ चालु बजेट ७० करोड ३९ लाख १ हजार रहेको छ भने पुँजिगत तर्फ ४० करोड २६ लाख ४० हजार बजेट नियोजन भएको छ ।