लम्की–३० माघ
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(JTUCC ) सुदुरपश्चिमको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) सम्बद्ध श्रमिक संगठनको प्रदेश अध्यक्षमा अन्टुफका अध्यक्ष भरत न्यौपाने चयन भएका छन । (व्त्ग्ऋऋ)राष्ट्रिय अध्यक्ष जगत सिमखडाको प्रमुख आतिथ्यता तथा अन्टुफका केन्द्रिय वरीष्ठ उपाअध्यक्ष धन बहादुर बिक को विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमले संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(व्त्ग्ऋऋ) सुदुरपश्चिमको अध्यक्षमा भरत न्यौपानेलाई चयन गरेको हो ।
एक बर्षिय रहने कार्यकालमा संयुक्त ट्रेड युनियन समन्वयको हितमा काम गर्ने अध्यक्ष न्यौपानेले प्रतिबद्धता ब्यक्त गरेका छन ।