स्वास्थ्यकर्मीद्धारा युवा शक्ति बिभागका प्रमुख अशोक रावल सहितका युवाहरु सम्मानित

कैलालीको टीकापुर अस्पतालका स्वास्थ्यकर्मीहरुले युवा संघ नेपालको युवा शक्ति बिभागका युवाहरुलाई सम्मान गरेका छन । बिगत ५० दिन देखी टीकापुर अस्पतालमा उपचारत बिरामी÷बिरामी कुरुवा तथा स्वास्थ्यकर्मिहरुलाई निःशुल्का खाना नास्ता खुवाउदै आएका युवा संघ नेपाल युवा […]

रेडक्रस सोसाइटी कैलाली शाखाद्वारा सामग्री हस्तान्तरण

खेम राज पाण्डे भजनी-१४ असार कैलाली नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा सामग्री हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा द्वारा नेरेसो केन्द्रिय कार्यालय काठमाडौं र डेनिस रेडक्रसको साझेदारीमा संचालित आपतकालीन प्रतिकार्यका लागि पूर्वतयारी […]

बाल कल्याण संघ टिकापुरद्धारा भजनीका १४ घरपरिवारमा राहत वितरण

खेम राज पाण्डेय भजनी–१३ असार भजनीका बस्तीमा रहेका १४ घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । भजनी नगरपालिका वार्ड न ५ र ७ मा बाल कल्याण संघ टिकापुर कैलाली र वल्र्ड भिजन ईन्टरनेश्नल नेपालको […]

कैलाली र बर्दिया जोड्ने पुल भासियो ,आवागमन बन्द

टीकापुर -११असार कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको पुल भासिएको छ । इलाका प्रहरीका  कार्यालय सत्तीका अनुसार पुलको पूर्वतर्फको भाग भासिएको छ । नदीले पूर्वतर्फको भाग काट्न थालेको छ । अहिले पुलमा आवागमन […]

रेडक्रसद्धारा मुक्त कमैया र बादी बस्तीमा बाह्र हजार मास्क वितरण

रेडक्रसद्धारा मुक्त कमैया र बादी बस्तीमा बाह्र हजार मास्क वितरण लम्कीअषाढ १२ नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीले लम्कीचुहा नगरपालिका वडा नम्बर १ र ३ मा रहेका मुक्त कमैया शिविर र बादी बस्तीमा मास्क वितरण […]

दुर्लभ वन्यजन्तु संरक्षणको प्रयास

धर्मेन्द्र बिष्ट जोशीपुर-१असार कैलालीको बसन्ता जैविक मार्ग (वड्का वनुवा ) पुर्वी भाग संग सिमाना जोडिएको वन ग्रीन ल्याण्ड सामुदायिक वन का युवा जैविक विविधता तथा वन्यजन्तु संरक्षणको प्रयासमा जुटेका छन ।कुल ८६ हेक्टर क्षेत्रफलमा फैलिएको […]

गाउँमा कालोपत्रे सडक बन्न थालेपछि स्थानीय बासी खुसी

धर्मेन्द्र बिष्ट जेठ ३१ जोशीपुर कैलालीको जोशीपुर गाउँपालिका वडा नं ३ वन्जरियामा पहिलो पटक कालोपत्रे सडक निर्माण कार्य शुरू भएपछि स्थानीय बासी खुसी भएका छन । जोशीपुर गाउँपालिकाको आर्थिक वर्ष ०७७/०७८ २० लाख लागत अनुमान […]

आरपिएन ग्रुपको समन्वयमा कैलालीका ३ स्थानीय पालिकामा स्वास्थ्य सामाग्री वितरण

सुदिप बि.क टीकापुर–३१ जेठ कैलालीको टीकापुर स्थित युवा समूह आरपिएन गुरुप नेपाल टीकापुरको समन्वयमा शनिबार र आईतवार करिब ५० हजार बराबरको स्वास्थ्य सामग्री टीकापुर,जानकी र जोशिपुरमा ५० हजार बराबरको सामाग्री वितरण वितरण गरिएको छ । […]

लैङ्गिक उत्तरदायी तथा मानव अधिकार मैत्री बजेट बारे सुझाव प्रस्तुत

खेम राज पाण्डे भजनी-२९ जेठ सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरुले स्थानीय तहहरुको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट लैंगिक उत्तरदायी तथा मानव अधिकारमैत्री बनाउन सुझाव प्रस्तुत गरेका छन् । कैलालीमा कार्यरत संघसंस्थाले धनगढी उपमहानगरपालिका, भजनी […]

नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन तथा वडा भेला सम्पन्न

दिपक टमट्टा लम्की–२५ जेठ कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.५ को नवनिर्मित वडाकार्यालय र स्वास्थ्य ईकाइ भवनको उद्घाटन गरिएको छ । सोमबार भौतिक दुरी कायम राख्दै पुर्ण स्वास्थ्य मापदण्डका साथ वडा कार्यालय र स्वास्थ्य ईकाइ भवनको […]