पुर्वराजा ज्ञानेन्द्र शाह हरिद्वारको कुम्भ मेलामा सारिक,भारतमा यसरी भयो पुर्वराजाको स्वागत

हरिद्वार,भारत नेपालका पुर्व राजा ज्ञानेन्द्र शाह भारतको हरिद्वारमा सन्चालित कुम्भ मेलामा सारिक भएका छन ।भारत धार्मिक क्षेत्रको भ्रमणमा रहेका पुर्वराजा शाह आज उत्तराखण्डको हरिद्वारमा प्रत्येक १२ बर्षमा एक पटक लाग्ने कुम्भ मेलामा सारिक भएका हुन […]