सहज युवा क्लबले ग¥यो संस्कृतिको जगेर्नाका लागी बृहत देउडा कार्यक्रम ।

कैलालीको लम्कीचुहा नगरपालिकामा बृहत देउडा कार्यक्रमको आयोजना गरिएको छ ।लम्कीचुहा नगरपालिका वडा नं.५ चौरीमा सहज युवा क्लबको आयोजानमा संस्कृतिको जगेर्नाका लागी बृहत देउडा कार्यक्रमको आयोजान गरिएको हो । सहज युवा क्लबका अध्यक्ष पदम बहादुर तिरुवाको […]