कैलालीमा सुदुरपश्चिम व्यापी विद्यालय स्तरीय प्रथम छात्र/छात्रा फुटबल लिग २०७८ हुदै

दीपक टमट्टा लम्की –१५ भदौ कैलालीमा सुदुरपश्चिम व्यापी विद्यालय स्तरीय प्रथम छात्र÷छात्रा फुटबल लिग २०७८ हुने भएको छ । जिल्लाको बर्दगारिया गाउँपालिमा अबस्थीत नव बालबाटिका बिद्या मन्दिरको आयोजनामा प्रदेशब्यापी विद्यालय स्तरीय छात्र÷छात्रा फुटबल प्रतियोगिता हुने […]

कैलालीमा सम्पन्न चौथो राष्ट्रब्यापी खुल्ला भलिबल प्रतियोगिताको उपाधि डल्फीन फिड्स लम्कीलाई ।

कैलालीमा सम्पन्न चौथो राष्ट्रब्यापी खुल्ला भलिबल प्रतियोगिताको उपाधि डल्फीन फिड्स लम्कीले उचालेको छ ।जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं.३ खैरेनीमा साईनिङ् स्टार युवा क्लबको आयोजनामा सम्पन्न भएको चौथो राष्ट्रब्यापी खुल्ला भलिबल प्रतियोगितामा प्रदेश प्रहरी गण धनगढीलाई […]

कैलालीमा सम्पन्न चौथो राष्ट्रब्यापी खुल्ला भलिबल प्रतियोगिताको उपाधि डल्फीन फिड्स लम्कीलाई

कैलालीमा सम्पन्न चौथो राष्ट्रब्यापी खुल्ला भलिबल प्रतियोगिताको उपाधि डल्फीन फिड्स लम्कीले उचालेको छ ।जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं.३ खैरेनीमा साईनिङ् स्टार युवा क्लबको आयोजनामा सम्पन्न भएको चौथो राष्ट्रब्यापी खुल्ला भलिबल प्रतियोगितामा प्रदेश प्रहरी गण धनगढीलाई […]

चौथो खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिताको सांसद साउँदद्धारा उद्घाटन,प्रथम हुने टिमले नगद रु ८१ हजार पाउने ।

लम्की–१४ चैत्र कैलालीमा खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिताको शनिवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं.३ खैरेनीमा साईनिङ्ग स्टार युवा क्लबको आयोजनामा भईरहेको चौथो खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिताको शनिवार एक कार्यक्रमका […]

किसान सहकारी जेसिस कप २०७७ क्रिकेट प्रतियोगिता भब्य समारोहका बिच उद्घाटन,पहिलो खेलमा क्याम्रीज बलिया विजयी ।

कैलालीमा किसान सहकारी जेसिस कप २०७७ क्रिकेट प्रतियोगिता एक भब्य समारोहका बिच उद्घाटन गरिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं.३ ब्यवस्थितनगर खेल मैदानमा किसान बहुउद्देश्यीय सहकारी संस्था र लम्की जेसिसको संयुक्त आयोजनामा किसान सहकारी जेसिस […]

कैलालीको बर्दगोरियामा खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिता हुदै

कैलालीमा खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिताको हुने भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं.३ खैरेनीमा “राष्ट्रको शान खेलकुद बिकासको अभियान “भन्ने मुल नाराका साथ साईनिङ्ग स्टार युवा क्लबको आयोजनामा चौथो खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिता हुन […]

लम्कीचुहा नगरपालिका वडा नं.५ द्धारा खेलाडीहरुको सम्मान

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.५ ले खेलाडीहरुको सम्मान गरेको छ । लम्कीचुहा नगरपालिका वडा नं.४ अमरमा आईतवार सम्पन्न बृहत फुटबल प्रतियोगितामा प्रथम हुन सफल सहज युवा क्लबका खेलाडीहरुलाई वडाले सम्मान गरेको हो । लामो समयको […]

बृहत फुटबल प्रतियोगीता २०७७ को उपाधी सहज युवा क्लब चौरीलाई

कैलालीको लम्कीचुहा अमरपुरमा ४ गत भदौ २३ गतेबाट सञ्चालन भएको बृहत फुटबल प्रतियोगीताको उपाधी सहज युवा क्लबले हात पारेको छ । समानता युथ ग्रुप लम्कीचुहा–४ अमरपुरको आयोजनामा “खेलकुद बिकासमा युवाको भुमिका भन्न”े मुल नाराका साथ […]

सहज युवा क्लवलाई खेलकुद सामाग्री सहयोग

लम्की–२३ असोज कैलालीको लम्कीचुहा नगरपालिका वडा न. ५ मा रहेको सहज युवा क्लवलाइ एक कार्यक्रमका बिच खेलकुद सामाग्री बितरण गरिएको छ । जमुना देबि कन्ट्रक्सन प्रा.लि को सहयोगमा प्राप्त भएको खेलकुद सामाग्री क्लबलाई हस्तान्तरण गरिएको […]

भजनीमा गत असोज ९ गतेबाट सुरु भएको बृहत् फुटबल प्रतियोगिता आईतवार सम्पन्न ,उपाधी बौनिया युवा क्लबलाई

खेम पाण्डे भजनी-१८ असोज कैलालीको भजनी नगरपालिकामा आसोज ९ गते देखि सुरु बृहत् फुटबल प्रतियोगिता आईतवार सम्पन्न भएको छ । युवाहरुको सर्वाङ्गिण बिकास र खेलकुद गतिविधिमा जोड दिनका लागि आयोजना गरिएको बृहत् फुटबल प्रतियोगिता आईतवार […]