स्वास्थ्यकर्मीद्धारा युवा शक्ति बिभागका प्रमुख अशोक रावल सहितका युवाहरु सम्मानित

कैलालीको टीकापुर अस्पतालका स्वास्थ्यकर्मीहरुले युवा संघ नेपालको युवा शक्ति बिभागका युवाहरुलाई सम्मान गरेका छन । बिगत ५० दिन देखी टीकापुर अस्पतालमा उपचारत बिरामी÷बिरामी कुरुवा तथा स्वास्थ्यकर्मिहरुलाई निःशुल्का खाना नास्ता खुवाउदै आएका युवा संघ नेपाल युवा […]

बाल कल्याण संघ टिकापुरद्धारा भजनीका १४ घरपरिवारमा राहत वितरण

खेम राज पाण्डेय भजनी–१३ असार भजनीका बस्तीमा रहेका १४ घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । भजनी नगरपालिका वार्ड न ५ र ७ मा बाल कल्याण संघ टिकापुर कैलाली र वल्र्ड भिजन ईन्टरनेश्नल नेपालको […]

लैङ्गिक उत्तरदायी तथा मानव अधिकार मैत्री बजेट बारे सुझाव प्रस्तुत

खेम राज पाण्डे भजनी-२९ जेठ सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरुले स्थानीय तहहरुको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट लैंगिक उत्तरदायी तथा मानव अधिकारमैत्री बनाउन सुझाव प्रस्तुत गरेका छन् । कैलालीमा कार्यरत संघसंस्थाले धनगढी उपमहानगरपालिका, भजनी […]

नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन तथा वडा भेला सम्पन्न

दिपक टमट्टा लम्की–२५ जेठ कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.५ को नवनिर्मित वडाकार्यालय र स्वास्थ्य ईकाइ भवनको उद्घाटन गरिएको छ । सोमबार भौतिक दुरी कायम राख्दै पुर्ण स्वास्थ्य मापदण्डका साथ वडा कार्यालय र स्वास्थ्य ईकाइ भवनको […]

लम्कीचुहा वडा नं.४ ले गर्यो आगामी आर्थिक बर्षका लागी सुझाब संकलन

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.४ ले आगामी आर्थिक बर्षका लागी सुझाब संकलन गरेको छ । वडाले ८ औ नगर सभामा पेस गर्ने आगामी आर्थिक वर्ष २०७८/७९ का निति तथा कार्यक्रम सोमवार वडावासीहरुबाट संकलन गरेको हो […]

स्वास्थ्यकर्मी कुवर र पत्रकार जैशिद्वारा चुरेका ५० परिवारलाई राहत वितरण

कैलालीमा स्वास्थ्यकर्मी र पत्रकारको संयुक्त पहलमा राहत वितरण गरिएको छ। जिल्लाको चुरे गाउँपालिका वडा नं.४ बाटेगडामा बढिमालिका पोलिक्लिनिक चौमालाका सञ्चालक स्वास्थ्यकर्मी जगदीश कुवर र रेडियो सुनौलो एफएम मसुरियाका प्रबन्ध निर्देशक पत्रकार खकेन्द्र जैशिको ब्याक्तिगत सहयोग […]

बेसाहराहरुको साहरा बन्दै प्रयास युवा क्लब टीकापुर

  कैलालीको टीकापुरमा रहेको प्रयास युवा क्लब बेसाहराहरुको साहरा बन्द थालेको छ । गत बर्षको कोरोना महामारीमा जन्मिएको युवा क्लब बिभिन्न असाहयहरुको उद्धार गर्दै साहरा बन्न थालेको हो । बिभिन्न क्षेत्रमा सामाजीक काम गर्दै आएको […]

भौतिक दुरि सहित नगर प्रमुख बजगाई निति तथा कार्यक्रमका लागी राजनीतिक दल र जनप्रतिनिधि संग छलफल गर्दै

कैलालीको लम्कीचुहा नगरपालिकाले बजेटको पुर्व सन्ध्यामा जनप्रतिनिधि तथा राजनीतिक दलहरु संङ्ग छलफल गरेको छ । आर्थिक बर्ष २०७८÷७९ को बजेट विनियोजन अगाडि यो महामारीमा भौतिक दुरि कायम राख्दै वडा न ७ का जनप्रतिनिधि तथा विभिन्न […]

सनराइज बैंक शाखा द्वारा भजनीमा स्वास्थ्य केन्द्र र आईसोलेसनमा स्वास्थ्य सामाग्री बितरण

खेम राज पाण्डे भजनी -२० जेठ कैलालीको भजनीमा रहेको सनराइज बैंक लिमिटेड शाखा कार्यालय भजनीले ९८ हजार ३सय १० रुपैया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। सनराइज बैंक लिमिटेड शाखा कार्यालय भजनीले कोरोना भाइरस (कोभीड- […]

कैलाली रेडक्रसद्वारा धनगढी सिमामा खाना खुवाउन खाद्यान्न सामग्री सहयोग ।

रंगप्रसाद तिमिल्सैना लम्की/ जेठ १९ नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा द्वारा संचालित उत्थानशील नगर प्रबर्धन र सहभागिता कार्यक्रम अन्तर्गत भारत बाट नेपाल आउने नेपालीहरुलाई गौरीफन्टा नाकामा निशुल्क खाना खुवाउने अभियानका लागि खाद्यान्न सामान उपलब्ध […]