युनिक नेपाल द्वारा बाढीपीडितहरुलाई खाद्यन राहत सहयोग

निर्मल रैका बर्दिया ५ कार्तिक युनिक नेपालले बर्दियाका बाढीपीडितहरुलाई खाद्यन राहत सहयोग गरेको छ । शुक्रवार राजापुर नगरपालिका मार्फत जिल्ला विपद् व्यवस्थापन समितिलाई युनिक नेपालले खाद्यन राहत सहयोग गरेको हो । युनिक नेपाल द्वारा बाढी […]

कैलालीमा कर्णाली नदि फुट्यो,टीकापुरको शाहीपुर उच्च जोखिममा

कैलालीमा कर्णाली फुटेर गाउँ पस्दा गाउँ नै जलमग्न भएको छ । जिल्लाको टीकापुर नगरपालिका वडा नं.५ शाहीपुरमा कर्णाली नदिको तटबन्ध भत्किँदा पुरै गाउँ जलमग्न भएको हो । आइतवार राती देखी लगातार परेको अबिरल बर्षाका कारण […]

किसानहरुको मेहनतको फल खेरनै गयो ; किसान

निर्मल रैका धनगढी २ कार्तिक देश भर परेको अविरल बर्षाका कारण जनजीवन प्रभाबित भएको छ ।पुर्व मेची देखि पश्चिम महाकाली सम्म विभिन्न जिल्ला तथा स्थानमा परेको अविरल बर्षाका कारण जनजीवन प्रभाबित भएको हो । लगातार […]

तिमिल्सिना एकता समाजको शुभकामना आदानप्रदान कार्यक्रम लम्कीमा सम्पन्न

लम्की/ असोज २६ तिमिल्सिना एकता समाज लम्कीचुहाको आयोजनामा विजयादशमी, दिपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आज लम्कीमा सम्पन्न भएको छ । शुभकामना आदानप्रदान कार्यक्रम संयोजक रंगप्रसाद तिमिल्सैनाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख […]

सहज युवा क्लब असोज २१ गते देखि चौरीमा बृहत देउडा कार्यक्रम गर्दै

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.५ मा बृहत देउडा कार्यक्रमको हुने भएको छ । वडा न ५ मा रहेको सहज युवा क्लबको आयोजनामा असोज २१ गते देखि बृहत देउडा कार्यक्रम हुने भएको हो । सुदुर तथा […]

कैलालीको लम्कीकी एक १७ बर्षिया किशोरी २० दिन देखी बेपत्ता

कैलालीकी एक १७ बर्षिया किशोरी देखी बेपत्ता भएकी छन । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं.१ पूर्व लम्कीकी १७ बर्षिया टीना नेपाली विगत २० दिन देखी बेपत्ता भएकी हुन । अहिले उनको खोजी कार्य गरि दिन […]

गोदावरीमा खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको वैठक सम्पन्न

रंगप्रसाद तिमिल्सैना लम्की- १९ असोज कैलाली जिल्लाको गोदावरी नगरपालिकामा खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको वैठक सोमबार सम्पन्न भएको छ । जीआईजेडको सहयोगमा प्रयास नेपाल कैलालीद्वारा संचालनमा आउन लागेको विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता परियोजनाको […]

कैलालीको लम्कीमा खुल्यो टिभिएसको नयाँ शोरुम

लम्की – कैलालीको लम्कीमा बिहीबार देखि टिभिएस कम्पनीको नयाँ मोटरसाइकल शोरुम सञ्चालनमा आएको छ । जानुका एण्ड सन्सले सञ्चालनमा ल्याएको शोरुममा टिभिए ब्राण्डका मोटरसाईकल र स्कुटरहरु उपलब्ध रहेको शोरुमका सञ्चालक संजय बुढाथोकीले जानकारी दिए । […]

नेपाल दलित मुक्ति मोर्चाको लम्कीचुहा नगर अध्यक्षमा कमान बि.क चयन

लम्की–२८ भदौ नेकपा(माओवादी केन्द्र) को भातृ संगठन नेपाल दलित मुक्ती मोर्चाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । आईतवार कैलालीको लम्कीचुहा नगरपालिका स्तरीय नगर सम्मेलन लम्कीमा सम्पन्न भएको हो । नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम […]

मनोसामाजिक परामर्शकर्ता धनराज विक ‘अविरल’ सम्मानित

लम्की–२८ भदौ मनोसामाजिक परामर्शकर्ता धनराज विक अविरल शनिबार लम्कीमा सम्मानित भएका छन् । कैलालीको लम्कीमा स्थापना भएको नयाँ गोरेटो पुनःस्थापना केन्द्रमा रहेका लागूऔषध दुव्र्यसनीहरुलाई मनोसामाजिक परामर्श सेवादिई योगदान गरेको भन्दै विक सम्मानित भएका हुन् । […]