कैलालीको भजनीमा अक्सिजन सहितको १५ शैयाको Covid-19 अस्पताल स्थापना

खेमराज पाण्डेय भजनी- २२ वैशाख कैलालीको भजनी नगरपालिकाले कोरोनाको दोश्रो लहर फैलिएपछि १५ शैयाको अक्सिजन सहितको अस्थायी कोभिड १९ अस्पताल स्थापना गरेको छ । कोरोनाको दोश्रो लहर फैलिएपछि १५ शैयाको अक्सिजन सहितको अस्थायी कोभिड -१९ […]

एकै दिन कोरोना संक्रमणकाबाट लम्कीचुहा का २ जनाको मृत्यु

कोरोना संक्रमणका कारण कैलालीको लम्कीचुहा नग रपालिकाका २ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पछि बिभिन्न ठाउँका अस्पतालमा उपचारत २ जना संक्रमितको मृत्यु भएको हो । लम्कीचुहा नगरपालिका वडा नं.४ सगुनियाका चक्र बहादुर सार्की […]

कैलालीको बर्दगोरियामा नदिमा डुबेर १० बर्षिया बालकको ज्यान गयो

कैलालीको बर्दगोरियामा  नदिमा डुवेर एक बालकको ज्यान गएको छ । बर्दगोरिया गाउँपालिका १ भएर बग्ने काडा नदिमा डुबेर विहिबार एक बालकको मृत्यु भएको हो । गाउपालिकाको वडा नं. १ का स्थानीय टंक बहादुर बुढाका १० […]

कोरोना नियन्त्रणमा जुट्यो लम्कीचुहा नगरपालिका, तत्काल ५० शैयाको आईसोलेशन सञ्चालन गर्दै

लम्की -कैलालीको लम्कीचुहा नगरपालिका विश्वब्यापी महामारिका रूपमा फैलिदै गएको कोरोना भाइरस कोभिड- १९ को रोकथाम तथा नियन्त्रणमा जुटेको छ ।दिन प्रतिदिन कोरोना संक्रमित बढेर भयावह स्थिती सिर्जना हुन थाले संङ्गै यसको नियन्त्रण तथा रोकथाममा नगरपालिका […]

योङ्ग कम्युनिस्ट लिग (YCL)को प्रथम नगर सम्मेलन भजनीमा सम्पन्न

खेम राज पाण्डेय भजनी -१४ बैशाख योङ्ग कम्युनिस्ट लिग(YCL) नेपालको प्रथम नगर सम्मेलन कैलालीको भजनीमा सम्पन्न भएको छ । योङ्ग कम्युनिस्ट लिग(YCL) नेपाल भजनी नगर कमिटीको आयोजनमा प्रथम नगर सम्मेलन सम्पन्न भएको छ। योङ्ग कम्युनिस्ट […]

योङ्ग कम्युनिस्ट लिग (YCL)को प्रथम नगर सम्मेलन लम्कीमा सम्पन्न ,नगर अध्यक्षमा केशब शर्मा

योङ्ग कम्युनिस्ट लिग(YCL) नेपालको प्रथम नगर सम्मेलन कैलालीको लम्कीमा सम्पन्न भएको छ । योङ्ग कम्युनिस्ट लिग(YCL) नेपाल लम्कीचुहा नगर कमिटीको आयोजनमा प्रथम नगर सम्मेलन सम्पन्न भएको हो । योङ्ग कम्युनिस्ट लिग(ycl) नेपाल लम्कीचुहा नगर कमिटी […]

मृतकका आफन्तलाई क्षतिपूर्ति दिने सहमती पछि खुल्यो पुर्वपश्चिम राजमार्ग

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएपछि आक्रोशित आफन्तले २० घण्टा पछि पुर्वपश्चिम राजमार्ग खोलेका छन । बिहीबार गौरीगंगा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा लम्कीचुहा नगरपालिका वडा न ४ का २७ वर्षीय मोटरसाइकल चालक ललित […]

बसको ठक्करबाट एक जनाको मृत्यु पछि अबरुद्ध लम्कीचुहा क्षेत्रको पुर्व पश्चिम् राजमार्ग अझै खुल्न सकेन 

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएपछि आक्रोशित आफन्तले १८ घण्टा देखि पुर्वपश्चिम राजमार्ग अबरुद्ध परेका छन । बिहीबार गौरीगंगा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा लम्कीचुहा नगरपालिका वडा न ४ का २७ वर्षीय मोटरसाइकल चालक […]

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु,आफन्तले गरे राजमार्ग अबरुद्ध

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु,आफन्त द्वारा टायर बाली राजमार्ग अबरुद्ध कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने गौरीगंगा नगरपालिकाको चौमाला राजिपुरमा बिहिवार दिउसो बसले ठक्कर दिदा लम्कीचुहा नगरपालिका वडा […]

कैलालीको भजनीमा नवनिर्मित दुई कोठे भवनको उद्घाघटन

भजनी ९ वैशाख खेमराज पाण्डेय कैलालीको भजनीमा दुई कोठे भवनको उद्घाघटन गरिएको छ। बालबालिका तथा महिला कल्याण केंद्र जोशीपुर ६ सिमारीको आर्थिक प्राबिधिक तथा भजनी नगरपालिका को समन्वय मा नव निर्तित भवन एक कार्यक्रमका बीच […]