कैलाली रेडक्रसद्वारा धनगढी सिमामा खाना खुवाउन खाद्यान्न सामग्री सहयोग ।

रंगप्रसाद तिमिल्सैना लम्की/ जेठ १९ नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा द्वारा संचालित उत्थानशील नगर प्रबर्धन र सहभागिता कार्यक्रम अन्तर्गत भारत बाट नेपाल आउने नेपालीहरुलाई गौरीफन्टा नाकामा निशुल्क खाना खुवाउने अभियानका लागि खाद्यान्न सामान उपलब्ध […]

रेडक्रसद्धारा लम्कीचुहा आइसोलेशन र हेल्प डेक्सलाई स्वास्थ्य सामग्री वितरण

देवानन्द न्यौपाने लम्की/ जेठ १७ नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीले सोमवार स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । उपशाखाकाले लम्कीचुहा नगरपालिका द्धारा वडा नम्बर २ गणेशपुरमा संचालित कोभिड-१९ अस्थायी अस्पताल ( आइसोलेशन ) र […]

लम्कीचुहा नगरपालिकाले दियो अस्पताललाई २ वटा एम्बुलेन्स

कैलालीको लम्कीचुहा नगरपालिकाले अस्पताललाई २ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । नगरपालिकाको आर्थिक बर्ष २०७७÷७८ को बजेटमा ब्यवस्था भए बमोजिम नगरपालिकाले आईतवार अस्पताललाई २ वटा एम्बुलेन्स हस्तान्तरण गरेको हो । दुई एम्बुलेन्स मध्यबाट एउटा कोरोना […]

रेडक्रसको समन्वयमा मर्सिकोर नेपालद्वारा टीकापुर अस्पताललाई स्वास्थ्य सामग्री बितरण

रंगप्रसाद तिमिल्सैना लम्की -१४ जेठ मर्सिकोर नेपाल धनगढी कैलालीद्वारा टीकापुर अस्पताल टीकापुरलाई शुक्रबार विभिन्न स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा संचालित “ आर्थिक विकासको माध्यमबाट जोखिम व्यवस्थापन ( […]

प्रहरी ज्यादती बिरुद्ध मैले बोलेको हुँ –नगरप्रमुख महादेब बजगाई (यस्तो छ वास्तबिकता )

“घरमा भित्रबाहिर गर्नका लागी थोरै खोलीएको सटरलाई लिएर जनताको घरदैलोमा प्रहरीले बुट बजार्नु र अपाच्य शब्द बोल्दै गाली गर्नु मानबियता हैन । ब्यपारका लागी सटर खोलीएको नभएर घरमा आवतजावत गर्नका निमित्त र घरमा कतै झ्याल […]

टीकापुरमा चोरीका घटना बढेसँगै अनुसन्धान जस्तै छुट्टै अभियान सुरु गर्न आवश्यक

सुदिप बि.क टीकापुर–१४ जेठ कैलालीको टीकापुर बजार क्षेत्रमा पछिल्लो समयमा दिनदिनै पसलहरु चोरि हुन थालेपछि नियन्त्रणका लागी अनुसन्धान जस्तै छुट्टै अभियान सुरु गर्न आवश्यक रहेको छ । लागुऔषध तथा दुर्व्यशनमा फसेका अधिकाँस युवाहरु चोरी कार्यमा […]

जेष्ठ २० गते सम्म निषेधाज्ञा लम्बियो

कैलाली जेष्ठ २० गते सम्म निषेधाज्ञा थपिएको छ । बुधबार जिल्ला कोभिड–१९ संकट व्यवस्थान केन्द्र (डीसीसीएमसी) ले थप १ साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा ५ औं पटक एक साताका लागि निषेधाज्ञा […]

प्रतिगमनको बिरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा माओबादी (केन्द्र)को भात्रृ संगठन योङ कम्युनिष्ट लिग(थ्ऋी) नेपाल र अनेरास्ववियु क्रान्तीकारीले संयुक्त रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.२ गणेशपुरमा […]

कैलालीको जोशीपुरमा महिलामाथि कुटपिट

खेमराज पाण्डे जोशीपुर– १२ जेठ कैलाली जिल्लाको जोशीपुर गाउँपालिका–७, घैलाबौनियाँमा महिलामाथि कुटपिट भएको छ। घैलाबौनियाँस्थित घैला गाउँको नहर चौराहामा स्थानीय जानकी जैसी (धमाला )माथि दुई युवाले गरी कुटपिट गरेका हुन्। स्थानीय दीर्घराज ढुंगाना र मोहन […]

टीकापुर नगरपालिकाले अस्पताललाई दियाे १० लाख बराबरको अक्सिजन

सुदिप बि.क टीकापुर-११ जेठ कैलालीको टीकापुर नगरपालिकाले टीकापुर अस्पताललाई १० लाख ६१ हजार ५ सय बराबरको अक्सिजन सिलिन्डर सहयोग गरेको छ । काेभिड- १९ काे सँक्रमण भै अस्पताललमा उपचाररथ बिरामीहरुकाे उपचार तथा नियन्त्रणका लागि टीकापुर […]