के.पि.प्रवृत्ति, राष्ट्रवाद र जनता !!

दोस्रोपटक केपी सरकारले पुनः संविधान माथि ’कु’ ग¥यो भनी गएको शुक्रबारको दिन चर्चामा रह्यो । संविधानको धारा ७६(५)को प्रक्रियामा नै नगएर प्रतिनिधि सभा विघटन गर्न पाइदैनथ्यो!माननीय केपी ओली धारा ७६(३)को प्रधानमन्त्री हुन् भन्ने कुरा बुझ्न […]

नेकपा माओवादी (केन्द्र) वडा नं.२ कमिटी द्धारा बिपन्न परिवारलाई राहत बितरण

नेकपा माओवादी(केन्द्र) लम्कीचुहा वडा नं.२ कमिटीले बिपन्न घर परिवारलाई राहतका सामाग्री बितरण गरेको छ । वडा नं.२ का अति बिपन्न ३ घर परिवारलाई वडा कमिटी अध्यक्ष बाला राम जैसीको पहलमा राहतका सामाग्री बितरण गरिएको हो […]

सांसद रावलको पहलमा पाए तिन स्थानीय पालिकाले स्वास्थ्य सामाग्री

प्रतिनिधि सभा सदस्य सांसद झपट बहादुर रावलको पहलमा ३ वटा स्थानीय पालिकाहरुलाई अक्सिजन सहित बिभिन्न स्वास्थ्य बितरण गरिएको छ । कैलाली निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य सांसद रावलको एकल पहलमा लम्कीचुहा नगरपालिका,बर्दगोरिया गाउँपालिका […]

सहज युवा क्लबले गर्यो झण्डै १५ सय घरधुरीमा स्वास्थ्य सामाग्री बितरण

कैलालीमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सहज युवा क्लबले स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।जिल्लाको लम्कीचुहा नगरपालिका वडा न ५ मा रहेको क्लबले आफ्नो वडामा भएका प्रत्येक घर धुरीलाई विभिन्न स्वास्थ्य सामाग्री बितरण गरेको […]

मनकारी दुर्गा बडुवाल‘हेमन’ले गरे लम्कीचुहा अस्पताललाई एम्बुलेन्स सहयोग

नेकपा माओवादी (केन्द्र) का प्रदेश कमिटी सदस्य दुर्गा बहादुर बडुवाल“हेमन”ले लम्कीचुहा अस्पताललाई एम्बुलेन्स सहयोग गरेका छन । कोरोना संक्रमणकालीन अबस्थामा बिरामीहरुलाई ओसार पसार गर्न सहज होस भन्ने उदेश्य सहित अस्पताललाई कार एम्बुलेन्स सहयोग गरेका हुन […]

टीकापुर प्रहरीद्वारा अस्पताललाई ४० थान अक्सिजन सिलिन्डर सहयोग

सुदिप बि.क टीकापुर–५जेठ ईलाका प्रहरी कार्यालय टीकापुर कैलालीले टीकापुर अस्पताललाई ४० थान अक्सिजन सहयोग गरेको छ । कोरोना संक्रमीत बिरामीहरुको अक्सिजनको अभाबमा उपचारमा समस्या भएको तितो यथार्तलाई मध्यनजर गरि प्रहरीले बुधबार टीकापुर अस्पताललाई ५२ हजार […]

नेकपा माओवादी(केन्द्र) वडा नं.२ कमिटीद्धारा निःशुल्क अटो एम्बुलेन्स र हेल्प डेक्स सेवा सञ्चालन

  कैलालीको लम्कीचुहा नगरपालिकामा नेकपा माओवादी(केन्द्र) वडा नं.२ कमिटीले निःशुल्क आटो एम्बुेन्स सेवा सञ्चालन गरेको छ । कोरोना संक्रमीत बिरामीहरुका लागी आपतकालीन निःशुल्क आटो एम्बुेन्स सेवा नेकपा माओवादी(केन्द्र) वडा नं.२ कमिटी अध्यक्ष बालाराम जैसी र […]

कोरोना नियन्त्रणमा पुर्व सांसद बडुवालको सहयोग,छिट्टै अक्सिजनको ब्यवस्थापन गर्ने प्रतिबद्धता

कैलाली निर्वाचन क्षेत्र नं.२ का संबिधान सभा सदस्य भगत बहादुर बडुवालले कोरोना भाइरस निन्त्रणका लागी स्वास्थ्य सामाग्रीको ब्यवस्थापन गरिदिएका छन । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं.५ मा सहज युवा क्लबले थालनी गरेको स्वास्थ्य सामाग्री बितरण […]

भजनीमा ज्यान बचाउन अक्सिजन सहयोग अभियानको सुरु

खेम राज पाण्डेय भजनी–१ जेठ भजनी प्राथामिक स्वास्थय केन्दमा कोरोना संक्रमणका बिमारीहरूको लागि अक्सिजन ब्यवस्थापनमा सहज होस भन्ने उद्देश्यले बाँचौ र बचाउँने अभियानलाई अक्सिजन सहयोग गर्नका लागि २०७८ वैशाख २९ गतेबाट अभियानको थालनी गरेको हो […]

शिक्षा प्रणाली परिवर्तन गर,प्राबिधिक शिक्षा निशुल्क गर।

सबिता थापा “प्राबिधिक शिक्षा आजको आवश्यकता” भनिएता पनि  शिक्षा क्षेत्रमा ” घोकन्ते शिक्षा ,रतन्ते बुद्धि ” भने परिवर्तन भएको छैन ।  परम्परागत शिक्षा र आधुनिक शिक्षा  क्षेत्रमा ” पाटी ” र  “कापी ” मात्रै हेरफेर […]