कैलालीमा भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान ।

कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी […]

बिच भुरुवा ग्रामीण बिधुत सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभा सम्पन्न ।(यस्ता छन बिधुत सहकारीले गरेका कामहरु)

बिच भुरुवा ग्रामीण बिधुत सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभा एक भब्य कार्यक्रमका बिच सम्पन्न भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.१ भुरुवामा रहेको सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभा शनिबार सम्पन्न […]

सहकारी दिवसको अवसरमा लम्कीमा रक्तदान कार्यक्रम सम्पन्न ,एक सय अठार पिन्ट रगत संकलन ।

रंगप्रसाद तिमिल्सैना लम्की/ चैत्र २० कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ लम्कीमा रहेको हाम्रो समाज शक्ति ग्रामीण विद्युत सहकारी संस्थाको आयोजनामा सहकारी दिवसको अवसरमा आज लम्कीमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । मर्यादित […]

सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिने ।

रंगप्रसाद तिमिल्सैना लम्की–१९ चैत्र कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ लम्कीमा रहेको हाम्रो समाज शक्ति ग्रामीण विद्युत सहकारी संस्थाको आयोजनामा ६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भोलि शुक्रबार लम्कीमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ […]

कैलालीमा सम्पन्न चौथो राष्ट्रब्यापी खुल्ला भलिबल प्रतियोगिताको उपाधि डल्फीन फिड्स लम्कीलाई ।

कैलालीमा सम्पन्न चौथो राष्ट्रब्यापी खुल्ला भलिबल प्रतियोगिताको उपाधि डल्फीन फिड्स लम्कीले उचालेको छ ।जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं.३ खैरेनीमा साईनिङ् स्टार युवा क्लबको आयोजनामा सम्पन्न भएको चौथो राष्ट्रब्यापी खुल्ला भलिबल प्रतियोगितामा प्रदेश प्रहरी गण धनगढीलाई […]

कैलालीमा सम्पन्न चौथो राष्ट्रब्यापी खुल्ला भलिबल प्रतियोगिताको उपाधि डल्फीन फिड्स लम्कीलाई

कैलालीमा सम्पन्न चौथो राष्ट्रब्यापी खुल्ला भलिबल प्रतियोगिताको उपाधि डल्फीन फिड्स लम्कीले उचालेको छ ।जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं.३ खैरेनीमा साईनिङ् स्टार युवा क्लबको आयोजनामा सम्पन्न भएको चौथो राष्ट्रब्यापी खुल्ला भलिबल प्रतियोगितामा प्रदेश प्रहरी गण धनगढीलाई […]

कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष रावलको निधन 

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ । गाउँपालिकाका अध्यक्ष रावलको काठमाडौं स्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा ७७ वर्षको उमेरमा निधन भएको हो। सोल्टा स्थित आफ्नै घरमा कुर्सीमा बसिरहेका अवस्थामा अचानक मुर्छित […]

चौथो खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिताको सांसद साउँदद्धारा उद्घाटन,प्रथम हुने टिमले नगद रु ८१ हजार पाउने ।

लम्की–१४ चैत्र कैलालीमा खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिताको शनिवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं.३ खैरेनीमा साईनिङ्ग स्टार युवा क्लबको आयोजनामा भईरहेको चौथो खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिताको शनिवार एक कार्यक्रमका […]

किसान सहकारी जेसिस कप २०७७ क्रिकेट प्रतियोगिता भब्य समारोहका बिच उद्घाटन,पहिलो खेलमा क्याम्रीज बलिया विजयी ।

कैलालीमा किसान सहकारी जेसिस कप २०७७ क्रिकेट प्रतियोगिता एक भब्य समारोहका बिच उद्घाटन गरिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं.३ ब्यवस्थितनगर खेल मैदानमा किसान बहुउद्देश्यीय सहकारी संस्था र लम्की जेसिसको संयुक्त आयोजनामा किसान सहकारी जेसिस […]

कैलालीको लम्कीचुहा क्षेत्रमा सवारी दुर्घटना हुदा सडक बन्द,तोडफोड र आगजनी गर्न नपाईने

मंगल बास्कोटे लम्की–१३चैत कैलालीमा बढ्दो सवारी दुर्घटना तथा अपराधिक क्रियाकलाप नियन्त्रणका लागी सरोकारवालाहरु बिच शुक्रवार अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्लाको लम्कीचुहा नगरपालिकामा बढ्दो सवारी दुर्घटना तथा अपराधिक क्रियाकलाप नियन्त्रणका लागी ईलाका प्रहरी कार्यालय मोतिपुरको […]