समाचार
लम्कीका अग्रज पत्रकार बुद्धिमान जैसी सम्मानित
कैलालीको लम्कीका अग्रज पत्रकार बुद्धिमान जैसी (वसन्त) सम्मानित भएका छन् । लम्कीचुहा उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित लम्की महोत्सव–२०८३ को उद्घाटन समारोहमा जैसीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
लम्की खबर
२०८३ मंसिर १०, बिहिबार
