सुदूरपश्चिमको विश्वसनीय समाचार
समाचार लोड हुँदैछ...

बिहीबार शपथलगत्तै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठकले कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई नवनिर्वाचित पदाधिकारी र सदस्यको आवश्यक विवरण संकलन गरी निर्वाचन आयोगमा पेस गर्ने अख्तियारी दिएको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार डाकेको उच्च अधिकृतहरूको आकस्मिक बैठक ५ घण्टासम्म चल्यो, बैठकमा संगठनविरुद्धका सवालमा एकजुट भएर सामना गर्ने प्रतिबद्धता
हरेक बिहान मुख्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाहरूको सार-संक्षेप सिधै आफ्नो इमेलमा निःशुल्क प्राप्त गर्नुहोस्। कुनै स्पाम हुनेछैन।
उनले लोकतन्त्रमा सत्ताको नेतृत्वमा रहनेहरूले समेत विधिको पालना गर्नुपर्ने र सबैलाई एकैपटक निशाना बनाउँदा जोखिम हुने बताए।