कर्णाली पुलबाट हाम फाल्दा एक युवक बेपत्ता

लम्की–१२ चैत्र
कैलाली लम्कीचुहा नगरपालिका वडा नं.३ चिसापानी स्थित कर्णाली पुलबाट हाम फाल्दा एक युवक बेपत्ता भएका छन । सोमवार दिउसो १७ जनाले कर्णाली चिसापानी पुलबाट संयुक्त हाम फालेका थिए । हाम फलेका १७ जना मध्य ३० बर्षिया लोकेन्द्र शाही बेपत्ता भएका हुन । पुलमा फोटो खिचाउने बाहाना बनाएर गए उनिहरुले क्रमश पुलबाट हाम फलेका थिए ।
बेपत्ता भएका शाहीे कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखीका हुन ।उनि चिसापानीमा ब्यवसाय गर्दै आएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *